एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक
![एकदिवसीय क्रिकेटमा आशिफको पहिलो शतक](https://www.himalkhabar.com/uploads/posts/800X600/aif_shekh_1662123949.jpg)
नेपालका लागि आशिफ शेखले एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन्।
शुक्रबार केन्याविरुद्धको खेलमा शेखले शतक प्रहार गरेका हुन्। यसअघि उनको उच्च स्कोर ९० रहेको थियो।
उनले नेपालका लागि १६ वटा एकदिवसीय खेल खेलिसकेका छन्। जसमा ५१४ रन बनाएका छन्।