यी हुन् दाहालले प्रस्ताव गरेका पोलिटब्यूरो सदस्य
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका छन्।
प्रज्ञा भवनमा जारी माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले १२५ जना पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन्। त्यसमा केन्द्रीय सदस्यले असहमति जनाएका छन्।
माओवादीको पदाधिकारी र स्थायी समिति सदस्यको पनि चयन हुन बाँकी छ। पोलिटब्यूरोपछि स्थायी समिति र पदाधिकारीको पनि नाम प्रस्ताव गर्ने तयारी रहेको जनाएको छ।
तर, पोलिटब्यूरो सदस्यको सूचीमै विवाद भएपछि केन्द्रीय समिति बैठक केही बेरका लागि स्थगन गरिएको छ।
प्रस्तावित पोलिटब्यूरो सदस्यः
पुष्पकमल दाहाल,
नारायणकाजी श्रेष्ठ,
कृष्णबहादुर महरा,
उर्मिला अर्याल,
पम्फा भुसाल,
हरिबोल गजुरेल,
गणेश शाह,
देव गुरुङ,
वर्षमान पुन,
जनार्दन शर्मा,
दीनानाथ शर्मा,
सुरेश आलेमगर,
वामदेव क्षेत्री,
पूर्णकुमारी सुवेदी,
गिरिराजमणि पोखरेल,
चक्रपाणि खनाल,
मात्रिका यादव,
देवेन्द्र पौडेल,
लीलामणि पोखरेल,
शक्ति बस्नेत,
जयपुरी घर्ती,
शशि श्रेष्ठ,
हितमान शाक्य,
अमृता थापा,
ओनसरी घर्ती,
राम कार्की,
कालीबहादुर मल्ल,
खगराज भट्ट,
प्रह्लाद बुढाथोकी,
भरतप्रसाद साह,
महेन्द्रबहादुर शाही,
यशोधा गुरुङ,
रेखा शर्मा,
लेखनाथ न्यौपाने,
विश्वनाथ साह,
टेकबहादुर बस्नेत,
झक्कु सुवेदी,
जोखबहादुर महरा,
गंगा कार्की,
कृष्णध्वज खड्का,
रेखा शर्मा,
कुलप्रसाद केसी,
कुमार पौडेल,
कुमारी मोक्तान,
जगतप्रसाद यादव,
शालिकराम जमरकट्टेल,
श्रीराम ढकाल,
शिवकुमार मण्डल,
गणेशमान पुन,
खिमलाल देवकोटा,
रेनु दाहाल,
रामकुमारी चौधरी,
युवराज चौलागाईं,
मुक्तिनारायण प्रधान,
माधव सापकोटा,
महेश्वर दाहाल,
महेन्द्र पासवान,
विमला सुवेदी,
देवीलाल चौधरी,
देवेन्द्र पराजुली,
दिलीप प्रजापति,
दामाकुमारी शर्मा,
कल्पना धमला,
कमला रोका,
इन्द्रजीत थारू,
आशा कोइराला,
ओम शर्मा,
अञ्जना बिसंखे,
अजम्बर राई,
अजयशंकर नायक,
अमरबहादुर तमू,
अशोककुमार मण्डल,
रामदीप आचार्य,
रामप्रसाद सापकोटा,
रेणु चन्द,
हिमाल शर्मा,
गोपाल शर्मा,
कृष्ण केसी,
राजन दाहाल,
हरि दाहाल,
वसन्त घर्ती,
धर्मशिला चापागाईं,
रामकुमार शर्मा,
अमर तमू,
सुशीला सिम्खडा,
युवराज दुलाल,
युवराज चौलागाईं,
रमेश मल्ल,
बीना मगर,
केशव न्यौपाने,
कपिल लामा,
नेपबहादु चौधरी,
सत्या पहाडी,
प्रकाशहरि पोखरेल,
महेन्द्र पासवान,
कल्पना धमला,
रेनुका पराजुली,
सुरेश मानन्धर,
महेश्वर यादव,
जगत यादव,
गोपाल ठाकुर,
लक्ष्मण पन्त,
दिलीप प्रजापति,
सावित्री काफ्ले,
सूर्य सुवेदी,
नारायण दाहाल,
हितराज पाण्डे,
सुरेश राई,
महेश्वरजंग गहतराज,
राजु खड्का,
शिवकुमार मण्डल र
रामकुमार शर्मा।