निर्वाचन आयोगमा ११२ दल दर्ता (विवरण सहित)
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको सङ्ख्या ११२ पुगेको छ।
यसअघि आयोगमा १०३ पार्टी दर्ता थिए। आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेपछि नयाँ ९ दल दर्ता भएका हुन्।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भने जम्मा ७९ दलले मात्रै भाग लिएका छन्।
आयोगमा दर्ता भएका दलहरूको विवरण यस्तो छः