यी हुन् कांग्रेसका ४९१ उम्मेदवार (अन्तिम नामावली)
![यी हुन् कांग्रेसका ४९१ उम्मेदवार (अन्तिम नामावली)](https://www.himalkhabar.com/uploads/posts/800X600/congress_1_1639305150.jpg)
कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ५७ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। अब सभापतिसहित १३४ पदमा ४९१ उम्मेदवार बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय कार्यसमिति चयनका लागि सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुनेछ।
कांग्रेसका उम्मेदवारको अन्तिम नामावली: