यी हुन् ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद
![यी हुन् ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद](https://www.himalkhabar.com/uploads/posts/800X600/uml_leader_4_1616242731.jpg)
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा आफ्नै पार्टीका २८ सांसदले विश्वासको मत दिएनन्।
प्रतिनिधि सभामा सोमबार मतदान हुँदा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित भएका हुन्।
माधव नेपाल पक्षको साथ नपाएपछि १२१ सांसद भएको पार्टीको संसदीय दलका नेताका पक्षमा जम्मा ९३ मत पर्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीका १५ र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा भोट खसाले।
संसद् सचिवालयका अनुसार, ओलीको पक्षमा भोट नदिने एमाले सांसदहरूः
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. योगेश भट्टराई
४. पवित्रा निरौला खरेल
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. भवानी खापुङ
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणि चौधरी
१७. झपट रावल
१८. भीमबहादुर रावल
१९. दीपकप्रकाश भट्ट
२०. सरला यादव
२१. पुष्पाकुमारी कर्ण
२२. कल्याणी खड्का
२३. निरादेवी जैरू
२४. कलिला खान
२५.लक्ष्मीकुमारी चौधरी
२६. मुकुन्द न्यौपाने
२७. सुरेन्द्र पाण्डे
२८. रामकुमारी झाँक्री