अर्थ/बजार बुधबार, पुस १६, २०७६

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

हिमालखबर

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

नयाँ वर्ष २०२० को अवसरमा एनसेलले ५० प्रतिशत छुटमा मासिक डेटा क्याकेज दिएको छ ।

एनसेलको प्रिपेड र पोस्टपेड ग्राहकहरुले ५० प्रतिशत छुटमा १६ बिजी र ६ जिबी मासिक डेटा प्याकेज लिन सक्नेछन् ।

याँ वर्ष विशेष यो अफर १६ पुसको मध्य रातिबाट मध्यरातको ११ः५९ बजेसम्म लागू हुने एनसेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस