एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट
नयाँ वर्ष २०२० को अवसरमा एनसेलले ५० प्रतिशत छुटमा मासिक डेटा क्याकेज दिएको छ ।
एनसेलको प्रिपेड र पोस्टपेड ग्राहकहरुले ५० प्रतिशत छुटमा १६ बिजी र ६ जिबी मासिक डेटा प्याकेज लिन सक्नेछन् ।
याँ वर्ष विशेष यो अफर १६ पुसको मध्य रातिबाट मध्यरातको ११ः५९ बजेसम्म लागू हुने एनसेलले जनाएको छ ।