सागः नेपालले जित्यो तेस्रो स्वर्ण
दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तीन वटा स्वर्ण जितिसकेको छ ।
एकल कातातर्फ मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोको पुम्सेमा २३ वर्ष २९ वर्ष समूहमा कमल श्रेष्ठ र ट्रायथोलन महिला तर्फ सोनी गुरुङले स्वर्ण जितेकी छन् ।
पोखरामा सकिएको प्रतियोगितामा सोनीले स्वर्ण जित्दा भारतका खेलाडीले रजत र कास्य पदक जितेका छन् ।