HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः भारतको ७५औं स्वतन्त्रता दिवस्
दक्षिणएशिया, नेपाल र भारत
दक्षिणएशिया, नेपाल र भारत भारतले नेपालप्रति अख्तियार गरेको यस्तो प्रभुत्ववादी नीति विरूद्ध नेपाली जनतामा रोष र आक्रोश व्याप्त छ। तर, त्यसलाई सही ढङ्गले नेतृत्व गरेर भारतसँगको सम्बन्धलाई परिवर्तन गर्न अहिलेसम्म नेपालको राजनीतिक नेतृत्व सफल भएको छैन। भारतसँग आफ्नो हकको कुरो नेपालले गर्नासाथ भारत सरकारको टाउको दुखिहाल्छ।