HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः अन्नपूर्ण आरोहण दिवस
यस्ताे छ नेपाली महिलाको 'अन्नपूर्ण खुशी'
यस्ताे छ नेपाली महिलाको 'अन्नपूर्ण खुशी' अन्नपूर्ण प्रथमका लागि ३ वैशाख २०७८ अर्को एउटा उपलब्धिका कारण पनि ऐतिहासिक रह्यो। ओखलढुङ्गाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा र दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ जोखिमपूर्ण अन्नपूर्ण प्रथमको शिखर टेक्ने पहिलो नेपाली महिला आरोही बने।