HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर उठाउन इम्बोस्डको पासो यातायात व्यवस्था विभागले सवारी साधनको सुरक्षाका लागि भन्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै छ। तर, विद्युतीय अनुगमनका लागि आरएफआईडी गेट र हाते रिडर मेसिन एउटा पनि छैन।  
महामारीमा स्वास्थ्य सामग्री वितरण: प्रणाली मिचेर ‘पावर’ को भर राज्यले निश्चित प्रणाली र संस्थागत उत्तरदायित्व नबनाएकै कारण महामारीका लागि अत्यावश्यक ठानिएका सामग्रीमा समेत सत्ता र शक्तिमा भएकाहरूको हालीमुहाली चलेको छ।