HimalKhabar.com :: A Complete Nepali Political News Portal
यादव खरेलका सांस्कृतिक सृजना मदन पुरस्कार पुस्तकालयमा
यादव खरेलका सांस्कृतिक सृजना मदन पुरस्कार पुस्तकालयमा चलचित्र निर्देशक एवं गीतकार यादव खरेलले आफ्ना सम्पूर्ण साहित्यिक र सांस्कृतिक सृजना संरक्षणका लागि मदन पुरस्कार पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।
संसद्‌मा सम्बोधन गर्दै अर्थमन्त्रीले भने– मुलुकको ढुकुटी रित्तो छ
संसद्‌मा सम्बोधन गर्दै अर्थमन्त्रीले भने– मुलुकको ढुकुटी रित्तो छ अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्था र सरकारको आर्थिक रणनीतिबारे संसद्लाई जानकारी गराएका छन् ।