HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिकाइ होइन पढाइमा केन्द्रित प्रणाली 
सिकाइ होइन पढाइमा केन्द्रित प्रणाली  सिकाइभन्दा पढाइ र परीक्षा केन्द्रित पठनपाठनले विद्यार्थीको सर्वाङ्गीण विकासमा त बाधा पुगेको छ नै, यसबाट हाम्रो शिक्षा प्रणाली ‘बेरोजगार उत्पादन गर्ने थलो’ का रूपमा चित्रित भएको छ।
जानाजान जोखिम निम्त्याउँदै धमाधम परीक्षा 
जानाजान जोखिम निम्त्याउँदै धमाधम परीक्षा  कोरोना महामारी भित्रिएको डेढ वर्षमा पनि सरकारले पढाइ र परीक्षाका लागि वैकल्पिक उपायको व्यवस्था नगर्दा हजारौंं विद्यार्थी ज्यान जोखिममा राखेर परीक्षा हलमा बस्न बाध्य छन् ।