HimalKhabar.com :: A Complete Nepali Political News Portal
#आर्काइभ
माओवादी हिंसामा देशले गुमाएका होनहारहरू करीब १५ हजारको ज्यान लिने १० वर्षको हत्या हिंसाको विवरण जति लामो बनाए पनि हुन्छ । यी केही नमूना मात्रै हुन् । सिङ्गो देश रगताम्मे बनेको यो दशकमा मुलुकले हजारौँ होनहार गुमाएको छ।