एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
नेकपा (एमाले)का मनोनित केन्द्रीय सदस्यले शपथ लिएका छन्।
दोस्रो पूर्ण बैठकबाट मनोनीत ४४ सदस्यले अध्यक्ष केपी शर्मा ओलीबाट बुधबार शपथ लिएका हुन्।
एमालेको विधान अनुसार, बैठकले १० प्रतिशत सदस्य मनोनयन गरेको थियो। मनोनीत सदस्यको नामावली अध्यक्ष ओलीले तयार पारेका थिए।
शपथ लिएका केन्द्रीय सदस्यहरू
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्र मोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञ बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
रलालबाबु पण्डित
चुडादेवसिं लामा
रेशम लामा
दुर्गा प्रसाई
गोविन्द दुवाल
सहदेव बोगटी
बालिसिं काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा
इन्दिरादेवी गौतम
सरस्वती चौधरी
यमुना रोका तामाङ
उमा कोईराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गिता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना, बराईली
सविता यादव
तारादेवी गुरुङ
विषमलाल अधिकारी दनुवार