HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
सङ्कटमा रामसार क्षेत्रमा सूचीकृत पोखराका नौ ताल
सङ्कटमा रामसार क्षेत्रमा सूचीकृत पोखराका नौ ताल रामसार क्षेत्रमा सूचीकृत भएको सात वर्ष बितिसक्दा पनि पोखराका नौ वटा तालको अवस्था सुध्रिएको छैन। मानव अतिक्रमण तथा प्राकृतिक प्रकोपका कारण यहाँका तालहरू सङ्कटमा पर्दै गएका छन्।
१३ प्रतिशत दलितको भागमा शून्य मन्त्रालय
१३ प्रतिशत दलितको भागमा शून्य मन्त्रालय पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्रिपरिषद् बैठकमा बस्न पाउने एक जना पनि मन्त्री दलित समुदायबाट परेनन्।