HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूमिका नपाइरहेका प्रदेश र स्थानीय सरकार
भूमिका नपाइरहेका प्रदेश र स्थानीय सरकार संघीयता प्रयोगमा आएको यत्तिका वर्षमा प्रादेशिक र स्थानीय तहमा कसैले पनि स्थानीय आवश्यकता पहिचान गर्ने गरी काम गरेको सुनिएको छैन।