HimalKhabar.com :: A Complete Nepali Political News Portal
संक्रमणकालीन न्याय सम्बन्धमा अदालतको नरम ध्यानाकर्षण
संक्रमणकालीन न्याय सम्बन्धमा अदालतको नरम ध्यानाकर्षण द्वन्द्वकालीन मुद्दाको रिट दर्ता र लिखित जवाफ माग्ने सर्वोच्च अदालतको आदेश संक्रमणकालीन न्यायको प्रक्रिया पूरा गर्न अदालतबाट गरिएको नरम ध्यानाकर्षण मात्रै हो।