HimalKhabar.com :: A Complete Nepali Political News Portal
भवन निर्माणको ठेक्का लगाउने स्वीकृति नपाउँदा एक करोड फ्रिज महोत्तरीको जलेश्वर नगरपालिकामा बीउबिजन प्रयोगशाला भवन निर्माणका लागि आएको एक करोड रुपैयाँ फ्रिज भएको छ।