HimalKhabar.com :: A Complete Nepali Political News Portal
४० वर्षदेखि हराएका छोरालाई पर्खिरहेकी धनमाया (भिडिओ रिपोर्ट) इलामको माई नगरपालिका वडा नम्बर १०, लुम्बाक गाउँकी ८१ वर्षीया धनमाया तिम्सिनाले आफ्नो हराइरहेको छोरो फर्किएर आउने बाटो हेर्न थालेको ४० वर्ष भयो। ४० वर्षपछि उनका छोरा भारतको कलकत्तास्थित कारागारमा फेला परेका छन्।
बलात्कारमा यसकारण अनुचित छ मृत्युदण्ड बलात्कारपछि हत्या जस्ता गम्भीर अपराध बढ्दै जाँदा अपराधीलाई मृत्युदण्ड दिने कानून बनाउनुपर्ने माग बढ्दो छ। तर, मृत्युदण्डसम्बन्धी कानूनी व्यवस्था धेरै कारणले अनुपयुक्त हुनेछ।