HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
'बिजुली बेच्न नसके चार हजार मेगावाट खेर जान्छ, रु.१० खर्ब लगानी जोखिममा पर्छ'
'बिजुली बेच्न नसके चार हजार मेगावाट खेर जान्छ, रु.१० खर्ब लगानी जोखिममा पर्छ' स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके जलविद्युत् लगानीकर्ताहरुको रु. १० खर्ब जोखिममा पर्ने बताएका छन्। हाल १ हजार ३ सय ६० मेगावाट रहेको नेपालको विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै गर्गले आन्तरिक खपत बढ्ने सम्भावना कम रहेकाले बजार खोज्न नसकिए बिजुली खेर जाने दाबी गरे।