HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रू. १० अर्ब ८८ करोड ऋण लगानी    
जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रू. १० अर्ब ८८ करोड ऋण लगानी     जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रू. १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ। नवौं वार्षिक साधारण सभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ।     
प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन- दशैंमा कतै बत्ती ननिभोस्
प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन- दशैंमा कतै बत्ती ननिभोस् चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन ऊर्जामन्त्री वर्षमान पुनले निर्देशन दिएका हुन्।