HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
घरीघरी किन जान्छ बिजुली? कुलमान भन्छन्- सिंगल लाइनको समस्या हो, समाधान गर्दैछौं
घरीघरी किन जान्छ बिजुली? कुलमान भन्छन्- सिंगल लाइनको समस्या हो, समाधान गर्दैछौं नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका घोषणा गरेको छैन, तर घरीघरी बिजुली जाने गरेको छ।
काम थालिएको एक दशकपछि सकियो माथिल्लो तामाकोशीको निर्माण, आज उद्‌घाटन
काम थालिएको एक दशकपछि सकियो माथिल्लो तामाकोशीको निर्माण, आज उद्‌घाटन नेपाल आफैंले यसअघि यति ठूलो परियोजना निर्माण र व्यवस्थापन गरेको अनुभव नभएको सन्दर्भमा माथिल्लो तामाकोशी आयोजना निर्माणको सफलताले देशको आत्मविश्वासको परीक्षण मात्र गरेको छैन, विद्युत् यात्रामा नयाँ कोशेढुंगा पनि भएको छ।