HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
ऋण काढी फुक्काफाल खर्च
ऋण काढी फुक्काफाल खर्च नागरिकलाई भविष्यसम्मै बोझ थपिने गरी विदेशी संस्था र मुलुकसँग ऋण काढेर सरकारले गरिरहेको कतिपय खर्च लक्षित वर्गको जीवनस्तर उकास्न होइन, स्वार्थ समूह पोस्न प्रयोग भइरहेको छ।
बेलायतमा यस्तो छ नयाँ राजा छान्ने नौ सय वर्षदेखिको परम्परा
बेलायतमा यस्तो छ नयाँ राजा छान्ने नौ सय वर्षदेखिको परम्परा बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएसँगै नयाँ राजा छान्ने प्रक्रिया शुरू भएको छ, जुन नौ सय वर्षदेखि चलिआएको छ।