HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
टोटेनहमलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा
टोटेनहमलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको शीर्षस्थानका क्लबबीचको भिडन्तमा लिभरपुलले बाजी मारेको छ। जितसँगै टोटेनहम हट्स्परसँग स्पष्ट तीन अंकको अग्रता लिँदै लिभरपुल शीर्षस्थानमा पुगेको छ।
शीर्षस्थानको लिभरपुल बराबरीमा रोकियो, बर्नलीको पोष्टमा म्यान सिटीको पाँच गोल
शीर्षस्थानको लिभरपुल बराबरीमा रोकियो, बर्नलीको पोष्टमा म्यान सिटीको पाँच गोल इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको लिभरपुल ब्राइटन एण्ड होभ एल्बियनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।