HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
कम्युनिटी शिल्ड कपको उपाधि आर्सनललाई, लिभरपुलका लागि एसियन खेलाडीको महत्वपूर्ण गोल
कम्युनिटी शिल्ड कपको उपाधि आर्सनललाई, लिभरपुलका लागि एसियन खेलाडीको महत्वपूर्ण गोल एफए कपको उपाधि जितेको २८ दिन पछाडि आर्सनलले एफए कम्युनिटी शिल्ड कप पनि जितेको छ। शनिबार राति इंग्लिस प्रिमियर लिग उपाधि विजेता लिभरपुललाई पराजित गर्दै आर्सनलले उपाधि जितेको हो। 
मेसी, स्वारेज, ग्रिजम्यानसहित स्टार स्ट्राइकरको टीम बार्सिलोनाविरुद्ध बायर्नले रच्याे कीर्तिमान
मेसी, स्वारेज, ग्रिजम्यानसहित स्टार स्ट्राइकरको टीम बार्सिलोनाविरुद्ध बायर्नले रच्याे कीर्तिमान यूरोपकै बलियो टीम बार्सिलोना शुक्रबार राति ६९ वर्षपछाडि फराकिलो गोल अन्तरले पराजित भएको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा बार्यनसँग बार्सिलोना ६ गोल अन्तरले पराजित भएको हो।