HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
विश्वकप फुटबल छनोट खेल फेरि स्थगित सन् २०२२ मा हुने विश्वकप फुटबल तथा एसिया कप छनोट खेल फेरि स्थगित भएको छ। कोभिड महामारीका कारण अक्टोबर र नोभम्बरमा तय भएको खेल फेरि स्थगित भएको हो।
प्रिमियर लिगमा आज अन्तिम खेल, च्याम्पियन्स लिग पुग्न रोचक प्रतिस्पर्धा लिग विजेता लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर सिटी यूरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेका छन्। शीर्ष चारमा रहने बाँकी बाँकी दुई टीमका लागि भने म्यानचेस्टर युनाइटेड, चेल्सी र लेस्टर सिटीबीच तीब्र प्रतिस्पर्धा छ।