HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
अमेरिकी न्यायाधीश गिन्सवर्गको ८७ वर्षको उमेरमा निधन
अमेरिकी न्यायाधीश गिन्सवर्गको ८७ वर्षको उमेरमा निधन अमेरिकी सर्वोच्च अदालतकी दोस्रो महिला न्यायाधीश रूथ गिन्सवर्गको निधन भएको छ। ८७ वर्षको उमेरमा शुक्रबार साँझ उनको निधन भएको हो।
फ्रान्सेली पत्रिका चार्ली हेब्डोले फेरि छाप्यो पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन
फ्रान्सेली पत्रिका चार्ली हेब्डोले फेरि छाप्यो पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन फ्रान्सेली व्यङ्व्य पत्रिका चार्ली हेब्डोले फेरि पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशन गरेको छ। यिनै कार्टुन प्रकाशन गरेको कारण सन् २०१५ मा चार्ली हेब्डोको कार्यालयमा आतंककारी हमला भएको थियो।