HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
विहार निर्वाचनमा वामपन्थी: २९ स्थानमा उम्मेद्‌वारी दिएर १६ सिट कब्जा
विहार निर्वाचनमा वामपन्थी: २९ स्थानमा उम्मेद्‌वारी दिएर १६ सिट कब्जा भारतको विहारमा सम्पन्न विधानसभा निर्वाचनमा योपटक वामपन्थी पार्टीहरूले उम्मेद्‌वार उठाएका अधिकांश स्थानमा जित हासिल गरेका छन्। तेजस्वी यादवको महागठबन्धनमा सामेल तीनवटा वामपन्थी पार्टीहरूले कुल २९ वटा सिटमा उम्मेद‌्वार उठाएकोमा १६ वटा सिटमा जित हासिल गरेका छन्।
युद्ध अपराधको अभियोग लागेका कोशोभोका राष्ट्रपति थासीले राजीनामा दिए
युद्ध अपराधको अभियोग लागेका कोशोभोका राष्ट्रपति थासीले राजीनामा दिए युद्ध अपराधको अभियोग लागेका कोशोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन्। सर्बियाबाट कोशोभोलाई स्वतन्त्र बनाउन भएको युद्धमा ‘कोशोभो लिबरेसन आर्मी’ का कमाण्डर रहेका राष्ट्रपति थासी र उनका साथीहरूलाई कम्तीमा पनि १०० जना व्यक्तिको हत्याका लागि जिम्मेवार रहेको आरोपमा नेदरल्याण्ड्सको हेगस्थित ‘कोसोभो स्पेशलिष्ट च्याम्बर एण्ड स्पेशलिष्ट प्रोसिक्यूटर्स अफिस’ मा अभियोजन गरिएको थियो।