HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै मतगणना रोक्न ट्रम्पको धम्की
राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै मतगणना रोक्न ट्रम्पको धम्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावको मतगणना रोक्न धम्की दिएका छन्। मतगणना जारी रहेकै बेला आफूले चुनावमा जित हाँसिल गरे पनि धाँधली भएको  भन्दै उनले सर्वोच्च अदालत जाने बताएका छन्। 
थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ
थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ। राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, ‘आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ। आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ।’