HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध
प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। अब पाउडरबाहेक ताजा प्याज निर्यात गर्न पाइने छैन।
स्वास्थ्यका कारण राजीनामा दिंदै जापानका प्रधानमन्त्री
स्वास्थ्यका कारण राजीनामा दिंदै जापानका प्रधानमन्त्री जापानमा लगातार सबैभन्दा लामो समय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिंदैछन्। जापानको राष्ट्रिय प्रशारण संस्था, एनएचकेका अनुसार प्रधानमन्त्री अबेले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामा दिनेछन्।