HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
मन्त्रीबाट बिदा भए प्रेम आले र रामकुमारी झाँक्री
मन्त्रीबाट बिदा भए प्रेम आले र रामकुमारी झाँक्री नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री सरकारबाट बाहिरिएका छन्।
नियामक निकाय बलियो भए अर्थमन्त्री थुनिनु पर्थ्यो: पूर्व अर्थ मन्त्री पाण्डे
नियामक निकाय बलियो भए अर्थमन्त्री थुनिनु पर्थ्यो: पूर्व अर्थ मन्त्री पाण्डे नेकपा (एमाले) नेता तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्री जनार्दन शर्माले एउटा व्यापारीको नाममा विदेशबाट आएको शंकास्पद ४० करोड रुपैयाँबारे अनुसन्धान गर्नु नपर्ने भनेर गलत निर्देशन दिएको बताएका छन्।