HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्मचारी समायोजनको सकस- अध्यादेश कार्यान्वयन भए के हुन्छ
कर्मचारी समायोजनको सकस- अध्यादेश कार्यान्वयन भए के हुन्छ अहिले निजामती सेवा राजनीतिज्ञले विश्वास गर्न नसकेको, जनताले खराब देखेको र आफूमा आत्मविश्वास गुमाएको अवस्थामा छ ।