HimalKhabar.com :: A Complete Nepali Political News Portal
छोरी जोगाउनै सकस
छोरी जोगाउनै सकस बौद्धिक अपाङ्गता भएका किशोरीमाथि हिंसाका घटनामा बढ्दै जाँदा संरक्षण र सुरक्षा नभएपछि अभिभावकहरू किशोरी छोरीको पाठेघर झिक्न र बन्ध्याकरण गरिदिन विवश छन्।
अनुगमन संयन्त्र नहुँदा अवैध रूपमा बस्दै पर्यटक
अनुगमन संयन्त्र नहुँदा अवैध रूपमा बस्दै पर्यटक अध्यागमनसँग अनुगमन गर्ने प्रभावकारी संयन्त्र नहुँदा पोखरा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकहरू अवैध रूपमा बस्दै आएका छन्।