HimalKhabar.com :: A Complete Nepali Political News Portal
फेवामा फेवातालीको खोजी
फेवामा फेवातालीको खोजी फेवातालीलाई भेटेर डुङ्गामा फेवा ताल भएर फर्किंदै गर्दा ६६ वर्षीय पुतलीविद्ले एउटै प्रश्न दोहोर्‍याइरहे, “सुकिरहेको मेवा खोलामा अब कति वर्षसम्म फेवाताली भेटिने हो?”