HimalKhabar.com :: A Complete Nepali Political News Portal
करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउँदै सर्वसाधारण करेन्ट लगाएर माछा मार्ने क्रममा गण्डकी प्रदेशमा मात्रै चार वर्षमा १६ जनाले ज्यान गुमाएका छन्।
बिथोलिंदै बेगनास रामसार सूचीमा सूचीकृत बेगनास तालमा वातावरणीय प्रभाव अध्ययन नगरी अनुमति विना नै मोटरबोट चलाउँदा जलचर र स्थानीय बासिन्दा त प्रभावित भएका छन् नै बेगनासको जलीय प्रणाली पनि बिथोलिंदै गएको छ।