HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधि सभाको प्रत्यक्षमा निर्वाचित नौ महिला  प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२५ जना महिला नेता उम्मेदवार थिए। तीमध्ये नौ जना निर्वाचित भएका छन्।
माओवादी केन्द्रले ६ महीनामा समेत गर्न सकेन पदाधिकारी चयन नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न भएको ६ महीना बित्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन।