‘एमाले र एकीकृत समाजवादी एकताको आधार तयार हुँदै छ’ ‘सत्ता स्वार्थका लागि बनेको अहिलेको गठबन्धन त्यही स्वार्थ बाझिएर विघटन हुन सक्छ। त्यस्तो वेला एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न सक्छ। तर‚ हामी अहिलेको गठबन्धन तोड्न लाग्दैनौं।’
गोरखा-२ मा दाहालका दुई चुनौती चितवनमा हार्ने भयले गोरखा-२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मंसीर ४ को चुनाव चुनौतीरहित भने छैन।