HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेसलाई कहिलेसम्म ‘भुराबाल’को आँखाबाट हेर्ने? काठमाडौंले आजसम्म गरेको ‘मधेस विमर्श’ समग्र मधेस नभई भुराबाल (भुमिहार, राजपुत, ब्राह्मण र लाला अर्थात् कायस्थ) विमर्श हो, जसलाई विचारशून्य महन्थ ठाकुरले नेतृत्व गर्छन्।