सक्लान् त नयाँ शिक्षामन्त्रीले?
सरकारी विद्यालयको शैक्षिक स्तर सुधार्न गैरसरकारी संस्था मार्फत विभिन्न परियोजना सञ्चालन गरेको अनुभव सहित शिक्षामन्त्री बनेका शिशिर खनाल चुनौतीका चाङमाथि उभिएका छन्। साँच्चै नै शिक्षा सुधार गर्ने हो भने संघीय शिक्षा ऐन त्यसको शुरूआत बिन्दु हुन सक्छ।
जनगणनामा भाषा
खासमा राई जातिका मानिसले बोल्ने पहिचान भएका २६ वटा मौलिक भाषा छन्। हाम्रो जनगणनामा उल्लेख भए जस्तो ‘राईभाषा’ मात्रै लेख्दा ती सबै समेटिंदैनन्।