HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरहद कटाइएका सम्पदा
सरहद कटाइएका सम्पदा सयौं वर्षअघि चोरिएका मूर्तिको स्वदेश फिर्तीले ऐतिहासिक संरक्षणमा आशा जगाए पनि विदेश पु¥याइएका अरू थुप्रै अभिलेख कहाँ र कति छन्, तालुकदार निकायलाई थाहै छैन।
राष्ट्रिय अभिलेखालयका यी कार्यालय सहयोगी, जो स्वयंमा एक ‘अभिलेख’ बनेका छन्! ३० वर्षदेखि राष्ट्रिय अभिलेखालयमा कार्यालय सहयोगी रहेका कमलप्रसाद न्यौपानेले अभिलेखालय शाखाको जिम्मेवारीसँगै पुराना अक्षर पढ्ने र कार्यालय प्रमुखलाई समेत बुझाउने गरेका छन्।