HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाठ्यपुस्तकका गल्ती केलाउँदा सरकारी निकायबाटै अपजस पायौं : होमराज आचार्य “पाठ्यक्रम बनेपछि स्वीकृत गर्नुअघि त्यसबारे व्यापक छलफल गर्नुपर्नेमा सानो समूहमा सीमित गरिंदै आएको छ। हामीकहाँ गम्भीर ढंगले लागेर राम्रो काम गर्नेभन्दा टाकटुके प्रवृत्तिले प्रश्रय पाएको हुँदा राम्रो परिणाम आउन नसकेको हो।”
कोभिडमा बन्द भएका नाका खोल्न चीन तयार छ : परराष्ट्रमन्त्री श्रेष्ठ
कोभिडमा बन्द भएका नाका खोल्न चीन तयार छ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड-१९ को महामारीका वेला बन्द गरिएका उत्तरी सीमानाका खोल्न चीन तयार भएको बताएका छन्।