समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
क्यालगरीमा नेपथ्यको 'लामपाते सुरती'
प्राङ्गारिक मल उत्पादन गरेर वर्ष दिनमै ६ करोडको कारोबार
सिक्किममा आएको बाढीमा २३ सैनिक सम्पर्कविहीन
कक्षाकोठाको अभाव हुँदा पनि रित्तो भवन प्रयोग नगर्न निर्देशन
एशियाली खेलकूद: महिला कबड्डीतर्फ नेपाल सेमिफाइनलमा, पदक पाउने निश्चित
भूकम्प अपडेट : बझाङमा एक जनाको मृत्यु, १३५ घर भत्किए
मलेखुमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु
एशियाली खेलकुद : महिला कबड्डीमा नेपालले पदक पाउन सक्ने
हामीकहाँ प्राचीन अभिलेख पढ्न सक्ने अध्येताकै खडेरी छ: गृहमान सिं, रसायनविद्
भूकम्पमा परी पाँच जना घाइते, विभिन्न जिल्लाका भौतिक संरचनामा क्षति
‘सबैलाई समेटेर नेपालको इतिहास त लेखिएकै छैन’
अन्तर्वार्ता
गोविन्द न्यौपाने
‘नेपाल हरेक ढुङ्गा ढुङ्गामा इतिहास भएको देश हो। नेपाली संस्कृतिलाई मिथकहरूको शांग्रिला नै भन्न सकिन्छ। नेपालको पारम्परिक इतिहास लेखनमा मिथक र पौराणिक परम्पराले पनि स्थान पाएकै छ।’
‘भगवान् बुद्ध राजकुमार होइनन् भन्ने देखिन्छ’
‘आजसम्म नेपालको कुनै पनि कालखण्डको जन-अवस्थाको समग्र अध्ययन गरिएको छैन। शासकको इतिहास लेख्ने क्रममा अनेकौं छिद्रमा जन-अवस्थाका केही प्रसङ्ग नघुसेका भने होइनन्, ती अपवादलाई छाड्दा नियतवश नै नागरिकको इतिहास नलेखिएको भान हुन्छ।’
विभूषणको राजनीति
लिच्छविकालदेखि नै प्रचलनमा रहेका विभूषण, अलङ्कार र मानपदवीले गणतन्त्रसम्म आइपुग्दा नाम र स्वरूप बदले पनि निहितार्थ एउटै छ– बहुलता निषेध गर्ने, शासकका कमजोरी लुकाउने र तिनको प्रशस्ति गाउने।
इतिहास छोपिएका इतिहासकार
संशोधन मण्डलको संस्थापक अध्यक्षका रूपमा नेपाली इतिहासको प्रामाणिक परिशीलनमा खटिएका भोलानाथ पौडेलको चर्चा ऐतिहासिक वृत्तमा जति हुनुपर्ने हो, भएको छैन।
राजा वीरेन्द्रकालीन मुद्रामा समाज, संस्कृति र प्रकृति
मुद्राले ऐतिहासिक र राजनीतिक सन्दर्भलाई तथ्यगत र वस्तुगत रूपमा व्याख्या गर्छ नै, सामाजिक, भाषिक, आर्थिक, सांस्कृतिक लगायत कोणबाट इतिहासको व्याख्या गर्न पनि यसको भूमिका रहन्छ।
नेपालको प्रागैतिहासिक अध्ययनमा गुड्रुन कर्भिनस
विदेशी भूमिमा आएर नेपालको पुरातत्त्व, प्रागइतिहास र मानवशास्त्रको क्षेत्रमा गुड्रुन कर्भिनसले पुर्याएको योगदान सम्झिनु त जरुरी छ नै उचित मूल्याङ्कनको पनि आवश्यकता छ।
१६९ वर्षअघिको जनगणना
जंगबहादुरको पालामा १९१० देखि तीन चरणमा गरिएको उपत्यकाका तीन शहरको जनगणनामा विशेषतः घरको आकारप्रकार, परिवार संख्या, पेशाको विवरण, मठ–मन्दिर, देवालय, पाटी–पौवा, सत्तल, धारा, ढुंगेधारा आदिको टिपोट उतारिएको छ।
सम्पदालाई घात गर्ने आधुनिकता
विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रा सम्पदास्थललाई मानवीय वा अन्य कारणले क्षति हुन र खतराको सूचीमा पर्न नदिन संरक्षणमा सरकारी अग्रसरतासँगै समुदायको संवेदनशीलता महत्त्वपूर्ण छ।
पूर्वीय संस्कृतिमा कसरी भित्रिइन् धनकी देवी लक्ष्मी?
आर्यहरू मध्य एशियाबाट भारतीय सभ्यतामा प्रवेश गरेको स्थापित सिद्धान्त भएका कारण देवी लक्ष्मी पश्चिमी सभ्यताबाट भित्रिएको विषयमा बहस गर्न सकिन्छ।
जसले आफैंले लेखेको पुस्तक पढेर स्नातकोत्तर गरे
आफैंले लेखेको पुस्तक पढेर स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गर्ने सुअवसर कमै विद्यार्थीलाई प्राप्त होला। त्यस्ता भाग्यमानी विद्यार्थीमा पर्छन्- इतिहासकार नयनाथ पौडेल।
इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन!
कुनै एक विषयमा दक्षता हासिल गर्दैमा इतिहास लेखनको क्षेत्रमा काम गर्न सकिँदैन। भाषा, ज्योतिष विज्ञान, गणित, विज्ञान, लिप्यन्तर, रूपान्तर, भाषान्तर, व्याख्या, विवेचना जस्ता विषयमा दक्षता हुनैपर्छ। शंकरमान तिनैमध्येका एक थिए।
के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ?
लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।
बौद्ध दर्शनमा के हो प्रतीत्य–समुत्पाद ?
जगत्का कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन, यसको शाश्वत स्वभाव नै गतिशील र परिवर्तनशील हुन्छ भन्ने अनित्यतावादी सिद्धान्तलाई पछिल्लो कालमा विकसित बौद्ध दर्शनहरूले केन्द्रीय आधार मानेका छन्।
संशोधन मण्डलको भविष्य
आर्थिक कठिनाइ, राज्यको असहयोग लगायत व्यवधानबीच खोज–अनुसन्धान गर्दै आएको संशोधन मण्डल हाँक्ने दोस्रो पुस्ता नदेखिनु यो संस्थाको निरन्तरता र इतिहास लेखनको क्षेत्रका लागि समस्या हो।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.