HimalKhabar.com :: A Complete Nepali Political News Portal
गिद्ध संरक्षणको नेपाली गाथा
गिद्ध संरक्षणको नेपाली गाथा धेरैलाई थाहा नहुनसक्छ, संसारमै गिद्ध संरक्षणमा नेपाल नमूना देश बनेको छ । संसारलाई संरक्षण सिकाउन नेपाल कसरी सम्भव भयो ? के के थिए त संरक्षण–सूत्र ?