HimalKhabar.com :: A Complete Nepali Political News Portal
वैदेशिक रोजगारको पीडा
जो छुट्टीमा आए, घरमै थलिए
जो छुट्टीमा आए, घरमै थलिए वैदेशिक रोजगारीबाट छुट्टीमा स्वदेश फर्किएका कैयौं युवा घरमै थला परेका छन्। उनीहरूलाई न कम्पनीले हेर्छ न त सरकारले नै।