HimalKhabar.com :: A Complete Nepali Political News Portal
ललिता निवास जग्गाबारे सीआईबी दस्तावेज
पाँच पूर्व मन्त्री सहित २२० जना अनुसन्धानको घेरामा
पाँच पूर्व मन्त्री सहित २२० जना अनुसन्धानको घेरामा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने धन्दा सम्बन्धी हिमालखबरले प्राप्त गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा पाँच जना पूर्व मन्त्री, उच्च प्रशासक सहित २२० जना संलग्न रहेको उल्लेख छ।