HimalKhabar.com :: A Complete Nepali Political News Portal
युक्रेन संकट
युक्रेनका नेपालीलाई दूतावासको आग्रह– बसोबास गरिरहेको घरमै सुरक्षित बस्नु
युक्रेनका नेपालीलाई दूतावासको आग्रह– बसोबास गरिरहेको घरमै सुरक्षित बस्नु बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीलाई आफू बसोबास गरिरहेको घरमै सुरक्षित बस्न आग्रह गरेको छ।