HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः बाल क्यान्सर दिवस
क्यान्सरबाट बिरामी बालबालिकामध्ये एक तिहाइले मात्र पाउँछन् उपचार
क्यान्सरबाट बिरामी बालबालिकामध्ये एक तिहाइले मात्र पाउँछन् उपचार नेपालमा प्रत्येक वर्ष १५ सय हाराहारी बालबालिकालाई क्यान्सर देखिने अनुमान रहे पनि पाँच सय जतिले मात्र पूर्ण उपचार पाउने गरेका छन्।