HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्व प्रमुख निर्वाचन आयुक्तहरू भन्छन्
‘स्थानीय चुनाव सार्नुपर्ने कुनै कारण छैन’
‘स्थानीय चुनाव सार्नुपर्ने कुनै कारण छैन’ पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्नेमा जोड दिएका छन्।