HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुगु बस दुर्घटना
दशैं मनाउन घर फर्केका ३२ जनाले गुमाए ज्यान
दशैं मनाउन घर फर्केका ३२ जनाले गुमाए ज्यान मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र आठको उद्धार तथा उपचारका क्रममा मृत्यु भएको हो।