HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाढी पहिरो
मेलम्चीमा बाढीले घर र पुलमा क्षति (तस्वीरहरू)
मेलम्चीमा बाढीले घर र पुलमा क्षति (तस्वीरहरू) मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा क्षति पुर्‍याएको छ। बाढीसँगै आएको लेदोले घरमा समेत क्षति पुगेको छ।