HimalKhabar.com :: A Complete Nepali Political News Portal
सगरमाथा दिवस
उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण
उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण हावाको भोक कति गहिरो र कति चाँडै लाग्छ भन्ने कुराको महसूस गर्न हिमाल चढ्नुपर्ने रहेछ। मलाई हावाको भोक कति गहिरो हुन्छ भन्ने कुरा सगरमाथाले बुझायो। अक्सिजन हावा हो। उचाइमा हावा धेरै लाग्छ। सबै हावा अक्सिजन होइनन्।