HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय प्रतिनिधि सभामा रहेका विपक्षी दलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने निर्णय गरेका छन्।
यादव र राईको पक्षमा नलागेका जसपा नेताहरूले बनाए छुट्टै मोर्चा
यादव र राईको पक्षमा नलागेका जसपा नेताहरूले बनाए छुट्टै मोर्चा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र अशोक राईको पक्षमा नलागेको समूहले छुट्टै मोर्चा घोषणा गरेको छ।